मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ । हालसम्म मेक्सिकोमा कोरोनाबाट १ लाख ८३ हजार ६९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ सय ७७ जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मेक्सिकमा कुल कोरोना संक्रमितको संख्या २० लाख ६९ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ४६२ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म मेक्सिकोमा कोरोनाबाट १६ लाख २० हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ५६ हजार ७० रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185