मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सख्या १ लाख ८३ हजार नाघ्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ । हालसम्म मेक्सिकोमा कोरोनाबाट १ लाख ८३ हजार ६९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ सय ७७ जनाको मृत्यु भएको छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मेक्सिकमा कुल कोरोना संक्रमितको संख्या २० लाख ६९ हजार ३७० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ४६२ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म मेक्सिकोमा कोरोनाबाट १६ लाख २० हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ५६ हजार ७० रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु