मोरङमा नहरमा डुबेर एक जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

मोरङमा शुक्रबार राति नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बूढीगंगा गाउँपालिका–५ का २१ वर्षीय ब्रह्मदेव ऋषिदेवको पानी बगिरहेको नहरमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनका अनुसार रातको समयमा नहरको पुल तरेर आफ्नो घरतिर जाने क्रममा कल्भर्टबाट चिप्लिएर ऋषिदेव पानीमा खसेका थिए।

डुबेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि बूढीगंगाको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा लगेको थियो।

चिकित्सकले ऋषिदेवलाई राति १० : २५ बजेतिर मृत घोषित गरेको खड्काले बताए। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु