मोरङमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

मोरङमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस्दै आएका भुटानी शरणार्थी ६३ वर्षीय डम्बरसिंह राईको मृत्यु भएको हो।
पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए।
साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए। हातमा माछा मार्ने जालको डोरी अड्किएको र लगभग आठ फिट जति गहिरो दहमा डुबेको अवस्थामा पथरीशनिश्चरे–१० स्थित डाँस खोलामा राईको शव भेटिएको गिरीको भनाइ छ।
माछालाई हानेको जाल अड्किएको र तान्न खोज्दा दहतिरै हुत्तिएर परेपछि डुबेर मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु