म्यानचेष्टर युनाइटेड पुनः इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफसम्म १-१ गोलको बराबरीमा खेलेको युनाइटेडले खेलको दोस्रो हाफको ६५औं मिनेटमा युनाइटेडका पोक्बाले गरेको दोस्रो गोल नै निर्णायक गोल बन्न पुग्यो । गएराती सम्पन्न अर्को खेलमा भने म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा एस्टन भिल्लालाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ । यो जीतसँगै सिटीले पनि लेस्टरलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेको सिटीले दोस्रो हाफको ७९औं मिनेटमा एक गोलको अग्रता लिएको थियो । खेलको अतिरिक्त समयमा सिटीले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि सिटीले शुन्यका विरुद्ध २ गोलले जीत निकालेको हो । साविक विजेता लिभरपुल भने अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु