म्यानमारमा सैनिक कुविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि १८ प्रदर्शनकारीको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा सैनिक कुविरुद्ध दिनहुँ जसो प्रदर्शन भईरहेको छ । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एकैदिन १८ जना मारिएका छन् । शनिबारदेखि प्रहरी प्रशासन दर्शनकारीविरुद्ध कडा हुन थालेका छन् । जसअनुसार आइतबारको उक्त घटनामा कम्तीमा १८ जनाले ज्यान गुमाएका छन् । यांगुन, दाबेइ, म्यान्डले, लास्हियो, मेइक, बागो र पोकोक्कु सहरमा प्रहरीको गोलीले प्रदर्शनकारीको मृत्यु भएको हो । यस घटनालाई राष्ट्रसंघको मानव अधिकार कार्यालयले अहिलेसम्मकै घातक भनेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु