म्यानमारमा सैनिक शासनको समर्थन गर्ने फेसबुक पेजमाथि प्रतिबन्ध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा केही समयदेखि सैनिक शासन लागू भएको छ । स्थानीय निर्वाचनमा विवाद उत्पन्न भएसँगै गएको माघ १९ गतेमा सेनाले शासन आफ्नो हातमा लिएर सत्ता सञ्चालन गरिरहेको छ । सैनिक शासन लागू भएको केही समयमै त्यहाँ इन्टरनेट र विभिन्न अन्तराष्ट्रिय मिडियामा समेत प्रतिबन्ध लगाइएको थियो । तर, विस्तारै सबै सेवा सञ्चालनमा आएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसका बावजुद पनि त्यहाँका नागरिक अहिले सैनिक शासनविरुद्ध सडकमा उत्रिएका छन् । त्यसरी सडकमा उत्रिएका नागरिकलाई दबाउन प्रयोग भएका सैनिकका फेसबुक पेज, सरकारी पेजका साथै सरकारको पक्षमा बोल्ने मिडियाका फेसबुक पेजमाथि फेसबुकले प्रतिबन्ध लगाएको छ । जसमा ट्याटम्याड ट्रु न्युज इन्फर्मेशन टिम पेज, एमआरटीभी, एमआरटीभी लाइभको पेज समेत रहेका छन् । यी पेजले आफ्नो नीतिको उल्लंघन गरेको फेसबुकले जनाएको छ । हिंसा फैलाउने खालको काम गरेको भन्दै उक्त पेजमा प्रतिबन्ध गरेको फेसबुकले उल्लेख गरेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु