म्यानमारमा ‘सैन्य कू’ विरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा ुसैन्य कूु विरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक महिला गम्भीर। घाइते भएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीले पानीको फोहोरा र रबरको गोली प्रहार गरि मंगलबार भएको प्रदर्शन दमन गर्ने प्रयास गरेको थियो। निषेधाज्ञाबीच भएको प्रदर्शनमा सहभागी ती महिलालाई टाउको गोली लागेको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्। अन्य घटना सार्वजनिक भएका छैनन्। सेनाले निर्वाचित सरकारलाई अपदस्त गर्दै सत्ता नियन्त्रणमा लिएपछि म्यानमारभर विरोध प्रदर्शन भइरहेको छ। यागौंमा दैनिक हजारौं मानिस सैन्य शासको विरोधमा ओर्लिएका छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु