काठमाडौँ । मंगलबारदेखि शुरु भएको रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कोरोबारमा खरिदकर्ताको उत्साहजनक उपस्थित देखिएको छ भने बिक्रीकर्ता भने शुन्य देखिएको छ । यसको पहिलो कारोबार प्रतिकित्ता ३२२ रुपैयाँमा खुलेको हो । यो समाचार तयार पार्दासम्म रिलायन्सको सेयर ३२८ रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कारोबार खुलेको १ घण्टासम्ममा कम्पनीको मार्केट डेप्थमा १९ लाख ७९ हजार ३७२ कित्ता शेयर खरिद आदेशहरू छन्। तर, बिक्रीकर्ता भने शून्य छ। कम्पनीको शेयर अझै बढ्न सक्ने भन्दै शेयरधनीहरुले शेयर बिक्रीका लागि नराखेका हुन् ।