यस्तो छ होन्डा हाइनेस सीबी ३५० र रोयल इन्फिल्ड क्लासिक ३५० मा फरक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

भारतमा होन्डाले होन्डा हाइनेस सीबी ३५० सार्वजनिक गरेसँगै बजारमा यसको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० सँग हुने अनुमान छ । रेट्रो स्टाइलमा उत्पादन भएको हाइनेस सीबीले पछिल्लो समय बजारमा सर्वाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० सगँ प्रतिस्पर्धा गन यी दुई बाइक बीच विभिन्न विशेषता छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मूल्य
होन्डाले बजारमा होन्डा हाइनेस सीबीको मूल्य १ लाख ९० हजार भारु राखेको छ । त्यस्तै बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० को मुल्य १ लाख ६७ हजार भारु छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

इन्जिन
हाइनेस सीबीमा ३४८।३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०।८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै रोयल इन्फिल्डमा ३४६ सीसी छ, जसले ५,५०० आरपीएममा १९।१ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।

फिचर्स
झट्ट हेर्दा होन्डाको हाइनेस सीबी सानो छ । तर पूर्णतः मेटल बडीका कारण हेभी छ । जसको तौल १ सय ८१ किलोग्राम छ । बाइकमा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथ ट्युबलेस टायर छ । दुवै पांग्रामा डिस्क ब्रेक छ । यो बाइक दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध छन् । त्यस्तै रोयल इन्फिल्ड क्लासिक ३५० पनि आफ्नै फिचर्सको कारण बजारमा लोकप्रिय छ । यसका पनि विभिन्न भेरियन्टमा बाइकहरु उपलब्ध छन् । १९ इन्चको ह्विलको साथ फ्रेट टायर छ । जसको इन्धन क्षमता १३।५ लिटर छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु