बढ्यो यामाहाका मोटरसाइकलको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नयाँ वर्ष २०२१ को सुरुवातसँगै मोटरसाइकल विक्रेता कम्पनीहरुले आफ्ना मोडलहरुको मूल्य वृद्धि गर्न थालेका छन् । यामाहा मोटसाइकलको लागि नेपालको आधिकारिक एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना अधिकांशमोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार प्रायः सबै मोटरसाइकलको मूल्य बढेको छ । कम्पनीले सबैभन्दा धेरै एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले वृद्धि गरेको छ । त्यसैगरि एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै कम्पीले यामाहा रेजेडआर १२५ एफआई स्कुटरको मूल्यसमेत बढाएको छ । कम्पनीले रेजेडआर १२५ एफआइ स्ट्रीट र्यालीमा ७ हजार र रेजेडआर १२५ एफआइको मूल्यमा ५ हजार रुपैयाँले बढेको छ । फसिनो १२५, सलुटो, एसजेडआरआर, एफजेडएस भी २, भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य वृद्धि गरिएको छ । कम्पनीले एक्सटीजेड १२५, एनम्याक्स १५५ र फेजर २५ को मूल्य भने यथावत राखेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु