यामाहाको बहु प्रतिक्षित स्कुटर रेजेडआर १२५ भर्चुअल प्लेटर्फमा आज सार्वजनिक हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

यामाहाको बहु प्रतिक्षित स्कुटर रेजेडआर १२५ अन्ततः आज बेलुकी भर्चुअल प्लेटर्फमा सार्वजनिक हुने भएको छ । अल न्यू यामाहा रे जेडआर १२५ एफआइलाई कम्पनीले पहिलो पटक भर्चुअल कार्यक्रम मार्फत् सार्वजनिक गर्न लागेको हो । उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट आज साँझ ७ बजे प्रिमियर हुने कम्पनीले जनाएको छ । २०२० यामाहा रेजेड आर १२५ एफआई बीएस ६ मा कम्पनीले तुलनामा कस्मेटिक चेन्ज गरेको छ । यस्तै यसमा वाई सेपको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्स्टुमेन्ट क्लस्टर, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग फिचर उपलब्ध रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साथै, यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हल्का छ । यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त भर्चुअल समारोहमा दर्शकहरुले यो नयाँ उत्पादनको बनावट र विशेषताहरुको अनुभव गर्न पाउनुका साथसाथै बिक्री शुभारम्भ समारोहको थ्री डि अनुभव गर्न सक्नेछन् ।यसका साथै यामाहा नेपालको सोही समारोहमा सहभागी मध्ये एक जनाले नयाँ रे जेडआर १२५ एफआइका जित्न सक्नेछन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु