जसले आफ्ना बाबुआमाको हत्या गर्नेलाई गोलि ठोकिदिईन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

 
अफगानिस्तामा एक युवतीले गत हप्ता आफ्ना बाबु आमाको हत्या गर्ने दुई तालिवानी चरमपन्थीहरुलाई मारिदिएकी छन् । सामाजिक संजालहरुका यि युवतीको धरैनै तारिफ गरिएको छ ।
कुरा १७ जुलाई, अफगानिस्तानको गोर नामक प्रान्तमा रहेको एक गाउँको हो । त्यहाँका स्थानिय अधिकारीहरुले बताए अनुसार ती युवतीले आफ्नो घरमा रहेको एके ४७ राईफलले दुईजना चरमपन्थीहरुलाई मारिदिएकी छन् भने केहीलाई घायल तुल्याई दिएकी छन् ।
घटना अनुसार युवतीका पिता गाउँका मुखिया हुनुका साथै अफगान सरकारका समर्थक थिए । यो कुराबाट चरमपन्थी तालिवानीहरु खुशी थिएनन् । ती चरमपन्थीहरुले मुखियालाई घरमै आई आक्रमण गरे ।
फ्रान्सेली समाचार एजेन्सी एफपीले जनाए अनुसार ती युवतीका पितालाई चरमपन्थीहरुले घरबाहिर घिसारेर ल्याए । यहि बेला उनकी आमाले प्रतिवाद गर्दै थिईन्, यसैविच उनीहरुले दुबैलाई गोलि हानेर मारिदिए ।
घरभित्र रहेकी ति युवतीले तत्काल घरमा भएको एके ४७ राईफल निकालि आफ्ना बाबु आमालाई मार्ने चरमपन्थीहरुलाई गोलि ठोकिदिईन् । अन्धाधुन्द गालि हानिरहँदा बरिपरि रहेका अन्य तालीवानहरु घायल भए ।
ती युवतीको उमेर १४ देखि १६ बर्षको हुनसक्ने बताईएको छ । साथै सामाजिक संजालमा उनले एके ४७ राईफल समातेको फोटो धेरैले शेयर गरेका छन् ।
यो घटना पछि तालिवान चरमपंथीहरुले ती युवतीको घरमा फेरि हमला गर्न आएका थिए । तर स्थानिय र सरकार समर्थित हतियारधारी समूह मिलेर उनीहरुलाई त्यहाँबाट भगाईदिए ।
:एजेन्सीहरुको सहयोगमा

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु