यि व्यक्तिले ईच्छा मृत्युको लाईभ भिडियो राखे, धेरै रोगले पिडित थिए

पूर्वी फ्रान्सका ५७ बर्षिय अलाईन कोक, जो रगत सम्बन्धी पुराना रोगहरुबाट पिडित छन् र मृत्यु कुरेर बसिरहेका छन् । फोटोः एएफपी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

फ्रान्समा एक व्यक्तिले शनिबार विहान आफ्नो मृत्युको प्रत्यक्ष प्रशारण गरेका छन् । यि पुरुष धेरै खाले रोगहरुसंग जुधिरहेका थिए । जसको कारण उनी धेरै पिडामा थिए । यहि पिडाका कारण उनले राष्ट्रपति ईम्यानुअल म्याक्रोसंग ईच्छा मृत्युको अपिल समेत गरेका थिए । तर यो कानून फ्रान्समा नभएका कारण राष्ट्रिपतिले ईच्छा मृत्युको निवेदन खारेज गर्नु पर्यो ।
एक फ्रान्सेली समाचारका अनुसार ५७ वर्षिय अलाईन कोक पछिल्लो ३४ वर्षदेखि निको नहुने रोगहरुबाट ग्रसित थिए । धेरै कष्ट भएका कारण उनले राष्ट्रपति समक्ष ईच्छा मृत्युको माग गर्नुपरेको थियो । तर कानूनमा नभएको कुरालाई अनुमती दिन नमिल्ने भनि राष्ट्रपति कार्यालयबाट जवाफ आएपछि उनले आफ्नो मृत्युको लाईभ स्ट्रिमिङ गर्ने निर्णय लिएका थिए । जवाफमा राष्ट्रपतिले म्याक्रो भनेका थिए, म कानून भन्दा माथि छैन त्यसैले तपाईको अनुरोधको पालना गर्न सकिन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अलाईन कोकले पूर्वि फ्रान्स स्थित आफ्नो घरबाट शुक्रबार प्रत्यक्ष प्रशारण गरि आँफुले अन्तिम खाना लिएका बताएका थिए । मैले अब निर्णय गरें, अब म शान्ति लिन्छु । उनले भने, मैले मृत्यु वरण गरेको भिडियो यसकारण सबैलाई प्रत्यक्ष प्रशारण गरेको हुँ कि सरकारले ईच्छा मृत्युको कानूनलाई ध्यान देओस् ।
फ्रान्सको छिमेकी देश स्विटजरल्याण्ड, बेल्जियम अनि नेदरल्याण्डमा भने ईच्छा मृत्युको कानुन छ । जहाँ रोगीको अवस्था हेरर उसले माग गरेमा ईच्छा मृत्युको अनुमति दिईन्छ । फ्रान्समा क्याथोलिक चर्चको दवावले ईच्छा मृत्युको कानूनलाई मान्यता नदिएको बताईन्छ । किनकी ईसाई धर्ममा ईच्छा मृत्युलाई पापको रुपमा लिने गरिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु