युइएए नेसन्स लिगमा इङल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

युइएफए नेसन्स लिग अन्तर्गत इङल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । इङल्याण्डको जितमा मासन माउन्ट र मार्कस राशफोर्डएल एक एक गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । योजितपछि इङल्याण्डले समुह २ मा ३ खेलमा ७ अंक जोडेर शिर्ष स्थानमा पुगेको छ भने बेल्जियमको ३ खेलमा ६ अंक रहेको छ । अब इङल्याण्डले नेसन्स लिग अन्तर्गत अर्को खेल आगामी बुधबार डेनमार्कसँग खेल्ने छ भने बेल्जियमले बुधबार नै आइसल्याण्डविरुद्ध खेल्ने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु