युरोपका बिभिन्न देशहरुमा भेटियो कोरोना भाइरसको नयाँ प्रकार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

युरोपका केही देशहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको बीबीसीले जनाएको छ । जुन भाइरस केही समय अगाडी पहिलो पटक बेलायतमा भेटिएको थियो । अब युरोपको स्पेन, स्वीडेन र स्विजरल्याण्डमा पनि बेलायतबाट यात्रा गरेर आएको मानिसमा कोरोनाको नयाँ भाइरस भेटिएको छ । बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएसँगै आवातजावतमा प्रतिबन्ध लगाइएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्पेनको राजधानी म्याड्रिडमा शनिबार बेलायतबाट फर्केका एक व्यक्तको तीन जना आफन्तमा कोरोना भाइरसको नयाँ प्रकार पुष्टि भएको हो । यस विषयको जानकारी शहरको डिप्टी हेल्थ चिफ एंटोनियो जापारेरोले दिएका हुन् । उनले भने–‘संक्रमणको चौथो विषय बेलायतबाट फर्केका एक व्यक्तको हो । अहिले उनलाई गम्भीर केही लक्षण देखिएको छैन त्यस्तैले आत्तिनु पदैन । उनका अनुसार तीन जना अन्य व्यक्तहरुमा पनि कोरोना भाइरसको नयाँ प्रकार हुन सक्छ । छर उनीहरुको रिपोर्ट मंगलबार मत्र आउँछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु