युरोपेली सङ्घ र यूकेबीच व्यापार सम्झौतामा सहमति

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

लामो समयदेखिको विवादलाई अन्त्य गर्दै युरोपेली सङ्घ र यूकेबीच एउटा व्यापार सम्झौतामा सहमति भएको छ । पत्रकार सम्मेलन गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहमति भएको जानकारी दिँदै आफनो भविष्यमाथि पुनः नियन्त्रण कायम गरेको बताएका छन् । प्रधानमन्त्री जोनसले यो सहमति समग्र यूरोपका लागि राम्रो भएको बताएका छन् । ‘हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका छौँ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘समग्र युरोपका लागि एउटा राम्रो सम्झौता भएको छ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यूरोपेली संघबाट औपचारिक रुपमा अलग भएको एक वर्षपछि बेलायत ईयूको व्यापार नीतिबाट बाहिरिँदैछ । यो सम्झौतापछि बेलायत र ईयूको छुट्टाछुटे बजार हुने र एक अर्काबीच स्वतन्त्र आवागमनको अन्त्य हुने समाचारमा उल्लेख गरिएको छ । यद्यपि सहमतिका बुँदा भने सार्वजनिक भएका छैनन् । बेलायतको व्यापारका लागि यसलाई महत्वपूर्ण मानिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको ठूलो सम्झौता गरेको बताएका छन् । ‘हामीले वार्षिक ६६८ अर्ब पाउन्ड बराबरको सबैभन्दा ठूलो सम्झौता गरेका छौँ’, उनले पत्रकार सम्मेलनमा थप भनेका छन्, ‘सम्झौताले हाम्रा कम्पनीलाई युरोपेली साथीसँग अझ बढी व्यापार गर्न सहयोग गर्नेछ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु