यूरोपा लिग फुटबलमा एसी मिलानको विजयी सुरुवात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको समूह एचको पहिलो खेलमा सेल्टिकलाई ३(१ ले पराजित गर्दै मिलानले विजयी सुरुवात गरेको हो ।आवे मैदानमा भएको खेलमा मिलानका लागि क्रुनिक, डियाज र हाउगले गोल गरे । सेल्टिकका लागि सान्वना गोल एलयूनोउसीले गरेका थिए । एसी मिलानले पहिलो हाफमै दुई गोल गरेको थियो । क्रुनिकले खेलको १४ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए भने खेलको ४२ मिनेटमा डियाजले गोल गर्दै पहिलो हाफमा खेल २(० को अन्तरमा पुर्याएका थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सेल्टिकका एलयूनोउसीले खेलको ७६ औं मिनेटमा गोल गर्दै खेला २(१ अन्तरमा झारेका थिए । तर खेलको इन्जुरी समयमा एसी मिलानका हाउगले अर्को गोल गर्दै टिमलाई ३(१ को जित दिलाए । बिहीबार राति भएकै खेलबाट आर्सनलले समेत लिगमा विजयी सुरुवात गरेको छ । उसल युरोपा लिगमा विजयी सुरुवात गरेको छ । रापिड विएनलाई २१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु