‘यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन’ : डब्ल्युएचओ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने सन २०२० मै भने कोरोना भाइरसको खोप तयार भइनसक्ने बताएको छ ।
‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् ।
उनले ढिलो आएपनि प्रभावकारी खोप बने त्यो कुरालाई सकारात्मक ढंगले लिनुपर्ने बताए । उनले भने -‘भ्याक्सिनको विश्वसनीयतामा कुनै कमी आउन दिनु हुँदैन, ढिलो आए कुनै फरक पर्दैन ।’
यसअघि खोप बनाइरहेको अक्सफोर्ड र अस्ट्राजेनेकालाई डब्ल्युएचओले बधाई दिएको थियो । तर खोपले मात्रै कोरोना भाइरसको अन्त्य नहुने उसले बतउदै आएको छ । खोप विश्वव्यापी र सबै मुलुकमा समान ढंगले पुगेमात्र कोरोना महामारीको अन्त्य गर्नसकिने डब्ल्युएचओको भनाइ छ । यसका बिरुद्ध सबै मुलुक जुट्नुपर्ने स्वास्थ्य संगठनको आग्रह छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु