यो साता तोलामा ३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

यो साता सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । हप्ताको अन्तिम दिन शुक्रबार सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटबढ भएन । साताको तेस्रो दिन मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँ घटेर तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा झर्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसमा बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । त्यसैगरी चाँदीको मूल्य यो हप्ता तोलामा ४० रुपैयाँ घटेको छ । आइतबार तोलाको १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु