काठमाण्डौ । भारतको छत्तीसगढको कवर्धा भन्ने ठाँउमा मानिसहरुको दौड चल्यो । किनकी त्यहा २० लाख भन्दा बढी बोतल रक्सी बोकेको ट्रक पल्टिएको थियो । तिनै रक्सी बोतल लुट्नको लागि ती मानिसहरु दौडिएका थिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ट्रकका २०० डिब्बामा २० लाख रुपैयाको रक्सीका बोतल थिए । यस घट्नाको भिडियो पनि सोसल मिडियामा भाइरल भएको छ ।
Advertisements



JUNGLE






from the
city



जानकारीका अनुसार रानी सागर गाँउको नजिकै ट्रकको टायर अचानक फुटेको अनियन्त्रीत भइ गाडी सडकमै पल्टिएकोे थियो । गाडीमा भएको सबै रक्सीको बोतल सडक भरी छरिए । जब मानिसहरुलाइ यो खबर मिल्यो, तब उनीहरु बोतल लुट्न दौडिए ।
घटनाको भिडियोमा मानिसहरु बोतल लिएर भागेको देखिन्छ । र त्यहा प्रहरी पनि लठ्ठी लिएर उनीहरुकै पछि दौडिएको देखिन्छ । सो भिडियो हजारौ मानिसले शेयर गरेका छन् ।
एजेन्सीको सहयोगमा