रक्सी बोकेको ट्रक दुर्घटना, रक्सी लुट्न दौडिए मानिसहरु!

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाण्डौ । भारतको छत्तीसगढको कवर्धा भन्ने ठाँउमा मानिसहरुको दौड चल्यो । किनकी त्यहा २० लाख भन्दा बढी बोतल रक्सी बोकेको ट्रक पल्टिएको थियो । तिनै रक्सी बोतल लुट्नको लागि ती मानिसहरु दौडिएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

ट्रकका २०० डिब्बामा २० लाख रुपैयाको रक्सीका बोतल थिए । यस घट्नाको भिडियो पनि सोसल मिडियामा भाइरल भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जानकारीका अनुसार रानी सागर गाँउको नजिकै ट्रकको टायर अचानक फुटेको अनियन्त्रीत भइ गाडी सडकमै पल्टिएकोे थियो । गाडीमा भएको सबै रक्सीको बोतल सडक भरी छरिए । जब मानिसहरुलाइ यो खबर मिल्यो, तब उनीहरु बोतल लुट्न दौडिए ।

घटनाको भिडियोमा मानिसहरु बोतल लिएर भागेको देखिन्छ । र त्यहा प्रहरी पनि लठ्ठी लिएर उनीहरुकै पछि दौडिएको देखिन्छ । सो भिडियो हजारौ मानिसले शेयर गरेका छन् ।
एजेन्सीको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु