रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो । हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टले बताए । उनका अनुसार काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु