रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आज प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने घोषणा गरेका हुन् । जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले अव के गर्लान् सवैको चासो छ । त्यस बारेमा उनले केही बोलेका छैनन् । उनले ट्वीटरमा भनेका छन्, ‘२४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु‘।’ उनले सुखद सहयात्रामा साथ दिने सम्पूर्ण न्यूज २४ टेलिभिजनको परिवारप्रति आभार व्यक्त गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु