राजतन्त्रको अपमान गरेको थाईल्यान्डमा एक महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

राजपरिवारको आलोचना गरेको आरोपमा थाईल्यान्डमा एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ। आन्चन भनेर चिनिने ६३ वर्षीया ती पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पोडकास्टका क्लीपहररु शेअर गरेकी थिइन्। उनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा ती क्लीपहरू शेअर गरेकी थिइन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ । सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उनीहरुमाथि विभिन्न २९ आरोप लगाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो। उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको ‘प्रमाण’ समेत गोप्य नै राखिएको समाचारमा जनाइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु