काठमाडौं । राजतन्त्रको माग गर्दै आज काठमाडौंमा राजावादीहरुले जनप्रदर्शन गरेका छन् । केहीदिन यता देशभर राजतन्त्रको पक्षमा जनलहर उठ्न थालेका छन् । लोकतन्त्र गणतन्त्र देशका लागि घाँडो भएको भन्दै राष्ट्रिय शक्ति नेपालको उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म जनप्रदर्शन गरिएको हो । काठमाडौंका विभिन्न स्थानबाट आएका जुलुस माइतीघरमा एक भएर नयाँ बानेश्वरसम्म र्याली निकालिएको थियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
Advertisements



JUNGLE






from the
city


