राजतन्त्रको माग गर्दै आज काठमाडौंमा राजावादीहरुले गरे जनप्रदर्शन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । राजतन्त्रको माग गर्दै आज काठमाडौंमा राजावादीहरुले जनप्रदर्शन गरेका छन् । केहीदिन यता देशभर राजतन्त्रको पक्षमा जनलहर उठ्न थालेका छन् । लोकतन्त्र गणतन्त्र देशका लागि घाँडो भएको भन्दै राष्ट्रिय शक्ति नेपालको उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म जनप्रदर्शन गरिएको हो । काठमाडौंका विभिन्न स्थानबाट आएका जुलुस माइतीघरमा एक भएर नयाँ बानेश्वरसम्म र्याली निकालिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु