राजु परियार र टिका पुनको स्वरमा कौशल बलायरको तिज गीत ‘आँगनीमा’ सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

१० साउन, काठमाडौं । चर्चित गायक राजु परियार, गायिका टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तिज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।
डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको, पार्श्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।
भिडियोको निर्देशन प्रभावन जेको रहेको छ । अभिनयमा सारिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरी र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोश राजबाहकको रहेको छ । श्रृङ्गार माहि सिङले गरेकी छन् ।
बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ (जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडोयो लिङ्क:

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु