राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाह गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति २६ मार्चलाई घोषणा गरेको छ । तीन मिनेटको ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा दग्गुबातीको अभिनयले मन छुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रभु सोलोमनद्धारा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा बनेको छ । पुलकित सम्राट, श्रिया पिलगांवकर, जोया हुसेनको पनि अभिनय रहेको छ । फिल्ममा राणा दग्गुबाती बनदेव नामक एक जंगल म्यानको भूमिकामा छन् । ‘बाहुबली’ सिरिज र ‘द गाजी अट्याक’ पछि ‘हाथी मेरे साथी’ उनको तेस्रो त्रिभाषी फिल्म हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु