राष्ट्रवाद र सरिता गिरि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ५, काठमाडौँ । राष्ट्रवाद एक भौगोलिक सिमाना भित्र रहेको समुदायबीच राजनीतिक, आर्थिक , सामाजिक, संस्कृति एकताको भावना सङ सम्बन्धित छ। कुनैपनि भौगोलिक सिमा भित्र त्यहाँ बस्ने मान्छे भित्र एक जुट , आपसी समस्याको भवनालाई राष्ट्रबाट भनिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हाम्रो समाज रहेका केही समस्या

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१. धोती पोसाक राष्ट्रघती ।

२. क्षेत्रय विभेद ,धर्मिक विभेद ,जातीय विभेद र अन्तर जातीय विभेद ।

३. तपाईंको पेसाले तपाईंको बौद्धिक क्षेमता देखाउछ ।

४. भाषाको आसमानता ।

५. धनी र गरिब बीचको आसमानता ।

केही समस्याहरु मानिसहरुमा रहेका छन

१. महिलाहरु पुरुषवाचि सोचबाट मुक्त हुन चहेका हुन्छन् ।

२.गरिबहरु गरिबीबाट मुक्त हुन चाहेका हुनेछन् ।

३. देशका बालबालिका , युवा अशिक्षाबाट मुक्त हुन चहान्छन ।

नेपालमा रहेका जातीय मुद्दा होस या क्षेत्रीय मुद्दा होस यो केही समयमै अफै हराउन्छ । संविधानमा जति लेखपनि दलित, मधेसीका मुद्दा यो हामी धेरैको सोचमा रहेको छ । यो सोच आउने नयाँ पुस्ता संगै हराउँछ । संविधानले मात्र बाहिरि रुपमा विभेद समाप्त पर्यो । आउने पुस्तामा केही नयाँ समस्या थपिने छन भने पुराना समस्या हराउने छन ।

यस्ता समस्या नेपालमा मात्र होइन ,बिश्वभरीका सबै देशमा रहेका छन । विकसित राष्ट्र होस या नेपाल जस्तो राष्ट्र नै किन होस समस्या धेरथोर होला तर देशको सिमाना र देश भित्र रहेका समस्यालाई सम्बोधन गर्ने सबै राष्ट्रवादी हुन । केही समय यता सु.प प्रदेशको दर्चुला जिल्लासङ जोडिएको लिप्पुलेक , कालापनी र लिम्पियाधुराको लागि ससक्त रुपमा अवाज आयो यो सबै राष्ट्रप्रेमीको अवाज हो राष्ट्रवादीको आवाज हो । अफ्नो भुमी फिर्ता ल्याउने नेताको नाम इतिहासमा ठुलो कालो अक्षरमा लेखिन्छ ।

लेखक भगवान पान्डे

हिरो हाम्रो लागि त्यही हो जस्ले देश बिकासको कुरा गर्छन् जनता बिकासको कुरा गर्छन् जो देशको विरुद्ध कुरा गर्छन् त्यो देशको हिरो कसरी बन्न सक्ला ।

सनिवार भएको संविधान संशोधिनमा मतदानमा , प्रतिनिधि सभामा कुल सांसद संख्या २७५ थियो जसमा १५ जना सांसद अनउपस्थित थिए र ४ जना सांसद निलम्बनमा परेका छन ।त्यो १५ जनाको भीडमा सरिता गिरि पनि थिइन् । एउटा भनाइ छ “कुकुर जति नै बफादार , ईमानदार भए पनि पुरानो मलिक चोरी गर्न आए पछी भुक्दैन” ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु