राष्ट्र बैंकका कर्मचारीमा कोरोना देखियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाइ पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मुद्रा व्यवस्थापन विभागमा काम गर्ने कर्मचारीलाइ कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल रिएको छ । उक्त विभागमा कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंकले जनाएको छ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङ्गको पनि काम सुरु हुने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु