रियाका वकिल शतिशका अनुशार रिया चक्रवर्ती कुनैपनि बेला पक्राउका लागि तयार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

सुशान्त सिंहको आत्महत्या प्रकरणकी आरोपी नायिका रिया चक्रवर्ती पक्राउका लागि तयार भएकी छिन् । उनका वकिलले उनी पक्राउका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । रियाका वकिल शतिश मनेसिन्धेले कुनैपनि बेला पक्राउ पर्न तयार भएको जानकारी दिएका हुन् । उनीमाथि लागुऔषध नियन्त्रण ब्युरोले मुम्बईस्थित निवासमै भेटेको र थप बयानका लागि उपस्थित हुन भनेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्त आत्महत्या प्रकरणले नयाँ मोड लिइरहँदा रिया चक्रवर्तीमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । तर, रियाले आफू निर्दोष भएको दाबी गर्दै आएकी छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु