सुशान्त सिंहको आत्महत्या प्रकरणकी आरोपी नायिका रिया चक्रवर्ती पक्राउका लागि तयार भएकी छिन् । उनका वकिलले उनी पक्राउका लागि तयारी अवस्थामा रहेको जानकारी दिएका हुन् । रियाका वकिल शतिश मनेसिन्धेले कुनैपनि बेला पक्राउ पर्न तयार भएको जानकारी दिएका हुन् । उनीमाथि लागुऔषध नियन्त्रण ब्युरोले मुम्बईस्थित निवासमै भेटेको र थप बयानका लागि उपस्थित हुन भनेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सुशान्त आत्महत्या प्रकरणले नयाँ मोड लिइरहँदा रिया चक्रवर्तीमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । तर, रियाले आफू निर्दोष भएको दाबी गर्दै आएकी छिन् ।
Advertisements



JUNGLE






from the
city


