रियाको बयानका अनुसार ‘टप फिल्ममेकर’ का कारण लागेको थियो सुशान्तलाई लागुऔषधको लत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

लागुऔषधको मुद्दामा न्यायिक हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्तीले एनसीबीलाई दिएको अर्को बयान सार्वजनिक भएको छ । केही दिनअघि सारा अली खान, रकुल प्रितलगायत २५ जना ए–लिस्टका बलिउडकर्मीले लागुऔषध सेवन गर्ने गरेको बयान दिएकी रियाको फेरि अर्को बयान दिएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो बयानमा ‘टप फिल्ममेकर’ (शीर्ष चलचित्र निर्माता) हरुका कारण सुशान्तलाई लागुऔषधको लत लागेको बताएको न्युज १८को रिर्पोटलाई आधार बनाएर नवभारत टाइम्सले लेखेको छ । रियाको बयान अनुसार चलचित्र निर्माताहरुले सुशान्तलाई बलिउडकर्मीहरुको ठूलो पार्टीमा लग्ने गर्दथ्यो, जहाँ कोकीन, एलएसडी र गाँजाजस्ता लागूपदार्थको व्यवस्था हुन्थ्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्तले यसबारे रियालाई प्रेमसम्बन्धमा बसेपछि भनेको रियाले उल्लेखित गरेकी छिन् । रियाले केही ‘पावरफुल’ र ‘फेमस अभिनेता’ हरुको नाम पनि बयानमा उल्लेख गरेकी छन् । सुशान्तको लोनावालाको फार्महाउस पनि बलिउडका साथीहरुको ड्रग्स पार्टीका लागि प्रयोग भएको पनि रियाले बताएकी छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु