रियाले सुशान्त सिंह राजपुतकी बहिनी प्रियंका विरुद्ध गरिन् मुद्दा दायर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतकी बहिनी प्रियंका सिंहविरुद्ध मुद्दा दायर गरेकी छन् । प्रियंका सँगै राम लोहिया अस्पतालका डाक्टर तरुन कुमारसहित अरु केहीमाथि मुम्बइ प्रहरीमा जालसाजीको उजुरी दिएकी हुन् । औषधि खरिदको क्रममा किर्ते गरी जालसाजी गराएको भन्दै रियाले ६ पेज लामो उजुरी मुम्बइ प्रहरीमा दिएकी हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुशान्त सिंहको मृत्युको घटनालाई लिएर भारतमा ठूलो मुद्दा बनिसकेको छ । खासगरी टेलिभिजनका लागि यो मुद्दा प्रमुख बनेको छ । सोही मुद्दालाई लिएर अधिकांश टिभी च्यानल सुशान्त र रिया गरी दुई खेमामा विभाजित बनेका छन् । कतिपयले त रियालाई दोषी करार गरिसकेका छन् । रियाले भने मिडियाको दबावका कारण रुँदै आत्महत्याको भावना पलाएको प्रतिक्रिया दिएकी थिइन् । रियाले सुशान्तलाई लागुऔषध सेवन गराइ हत्या गरेको आरोप उनीमाथि छ । जुन कुरा अनुसन्धानकै क्रममा हुँदा टेलिभिजनहरुले रियाविरुद्ध व्यक्तिगत गालीगलौजमै उत्रिएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रिपब्लिक टिभी लगायत च्यानलले त रियालाई अन्तर्वार्तामा ल्याएको भन्दै अन्य च्यानलको विरोध समेत गरे । यतिसम्म कि, बलिउडका प्रभावशाली कलाकार समेत रियाको पक्ष वा विपक्षमा उत्रिन थालेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु