रिया चक्रवर्तीले सुशान्तको डायरी आफूसँग भएको दाबी गरिन्

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

भारतीय अभिनेता सुशान्त सिंहकी गर्लफ्रेन्ड तथा सुशान्त घटनाकी मुख्य आरोपित रिया चक्रवर्तीले अभिनेता सुशान्तको डायरी आफूसँग भएको दाबी गरेकी छिन् ।
अनि त्यसमा सुशान्तले सात लाइन्मा उनको परिवारबो आफ्नो धारणा राखेको पनि रियाले बताएकी छिन् । यी सात लाइनमा सुशान्तले रियाको परिवारलाई धन्यवाद भनेको र डायरीमा आफूलाई सुशान्तले बेबु लेखेको पनि रियाले बताएकी छिन् ।
यतिमात्र होइन, सुशान्तले यो डायरीमा आफ्नो मृत्युको कारण लेखेको पनि उनले बताएकी छिन् । तर, डायरीमा कुनै पनि मिति नलेखिएको उनले जानकारी दिएकी छिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु