रुसका राष्ट्रपतिले बनाए आफू जिवित रहेसम्म मुद्दा नलाग्ने कानून

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाएका छन् । यसअघि पुटिनले सन् २०३६ सम्म बिना रोकतोक राष्ट्रपति पदमा रहिरहने संबैधानिक व्यवस्था लागु गराइसकेका छन् । पुटिनले आफ्नो जिवित रहुञ्जेलसम्म कुनै पनि मुद्दा नलाग्ने गरी कानून बनाएका छन् । सो कानून उनले रुसी तल्लो संसदबाट पारित गराएसँगै पुटिनको परिवारमाथि पनि राष्ट्रपतिबाट बाहिर रहँदा कुनै पनि प्रकारको मुद्दा चलाउन पाइने छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत जुलाईमा गरिएको जनमत संग्रहले अनुमति दिएअनुसारकै यो कानून बनाइएको बताइएको छ । रुसको दुबै सदनमा पुटिनकै बहुमत रहेको छ । पुटिनलाई मुद्दा नलाग्ने कानून बने लगतै तीब्र आलोचक मानिने एलेक्सी नाभल्नी (जसलाई विष दिएर हत्या गर्ने प्रयास गरिएको थियो) पुटिनलाई तानाशाहको संज्ञा दिएका छन् । उनले के तानाशाह जब मनले चाह्यो तब पद छाड्न सक्दछन् ? भन्दै प्रश्न पनि गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु