रुसका विपक्षी नेता एलेक्सी नोवल्नीलाई उपचारका जर्मनी पुर्याइयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रुसका विपक्षी नेता एलेक्सी नोवल्नीलाई उपचारका लागि एक एम्बुलेन्स एयरक्र्याफ्टबाट जर्मनीको राजधानी बर्लिन पुर्याइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नोवल्नी गम्भिर रुपमा विरामी भएका छन् । विष हालेको चिया पिएपछि उनी कोमामा पुगेको उनका समर्थकहरुले आशंका गरेका छन् । उनका परिवारले रुसी अधिकारीहरुमाथि अपराध लुकाएको आरोप पनि लगाएको छ ।

नोवल्नीकी पत्नी र उनका समर्थकको आग्रहमा जर्मनीका डाक्टरहरुको एक टोली शुक्रबार विमानबाट साइबेरियाली सहर आम्सक पुगको थिए । उक्त सहरको एक अस्पतालमा नोवल्नी अस्पताललाई भर्ना गरिएको थियो ।

नोवल्नीलाई भर्ना गरिएको उक्त अस्पतालमा अत्यन्त सीमित सुविधा रहेको र उनको उपचार ठीक तरिकाले हुन नसक्ने परिवारले बताएका थिए । ओम्सकको उक्त सरकारी अस्पतालबाट नोवल्नीलाई एक एम्बुलेन्सबाट ओम्सक विमानस्थल सम्म ल्याइएको र दुईघन्टापछि एक एम्बुलेन्स एयरक्राफ्टबाट उनलाई जर्मनी ल्याइएको बताइएको छ ।

उक्त विमानमा नोवल्नीकी पत्नी युलिया र उनका प्रवक्ता किरा यारमिस पनि थिए । रुसमा सरकार विरोधी नेता नोवल्ी विमान यात्राका क्रममा विरामी परेका थिए । मस्कोबाट टाम्म्स्क फर्कने क्रममा उडानमै नोवल्नी विरामी भएका थिए र विमानलाई ओम्स्कमा आपतकालिन अवतरण गर्नु परेको थियो ।

उनले आशंका ब्यक्त गर्दै भनेका थिए, एलेक्सी नोवल्नीलाई चियामा विष दिएको हो किनभने यात्रा अघि विहान उनले चिया मात्र पिएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु