रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोनाको खोप लगाए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । गत अगष्ट महिनामा नै तयार गरेको कोरोना विरुद्धको खोप स्पुतनिक–भी एक लाख बढी नागरिकले लगाएका हुन् । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याइसकेको र खोप प्रभावकारी रहेको भन्दै त्यसलाई प्रयोगमा ल्याएको बताएको छ । यसरी रुस कोरोना विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । गत महिना मात्र खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको र सो अनुसन्धानबाट करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु