रुसमा कोरोना संक्रमितको संख्या आठ लाख ८४९ पुग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 59
  •  
  •  
  •  
  •  
    59
    Shares

श्रावण ९, काठमाडौं । रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका पाँच हजार ८११ नयाँ संक्रमित थपिएका छन् । क्राइसिस रेस्पोन्स सेन्टरले दिएको जानकारी अनुसार रुसमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या आठ लाख ८४९ पुगेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि १३ हजार नाघेको छ । अहिलेसम्म रुसमा १३ हजार ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका कारण १५४ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म रुसमा पाँच लाख ८८ हजार ७७४ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् । रुसमा कोरोना भाइरसका संक्रमित संख्याको आधारमा चौथो सबैभन्दा प्रभावित मुलुक हो । संक्रमित संख्याको आधारमा अमेरिका सबैभन्दा प्रभावित मुलुक हो भने ब्राजिल दोस्रो स्थानमा छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु