रुसलाई १ अर्ब कोरोना भ्याक्सीनको अर्डर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

एजेन्सीहरु/
कोरोना भाईरसको खोपबनाउने दौडमा रुसले अन्य देशहरुलाई पछाडी पारिदिएको छ ।
यस खोपलाई लिएर विश्व स्वास्थ्य संगठन अहिले रुसको सम्पर्कमा छ ।
मंगलबार पुटिनले गरेको घोषणा पछि विश्वका २० देशले रुससंग कोरोनाको भ्याक्सीन अर्डर गरेका छन् । हाल रुसलाई १ अर्ब भ्याक्सीनको अर्डर आएको छ ।
तर उसले बर्षमा ५० करोड भ्याक्सीन मात्र उत्पादन गर्ने भएकाले यो चरणद्ध रुपमा वितरण गरिने बताईएको छ ।
कोरोना कहरको १ नम्बरमा परेका देश अमेरिकाले पनि आफ्नै देशमा भएको खोप निर्माण गर्ने कम्पनी मोर्डना इंकलाई १० करोड डोज खोप खोपको अर्डर गरिसकेको बताएको छ ।
रुसी राष्ट्रपति भ्लाद्मीर पुटिनले कोरोनाको पहिलो खोप निर्माणको घोषणा गरेपछिकोे प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति ट्रम्पले आँफूले मोर्डनालाई १० करोड डोज भ्याक्सीनको अर्डर दिएको बताएका थिए । तर यो कम्पनीको खोप परिक्षणको चरणमा नै छ ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु