रुसी राष्ट्रपतिको दाबी :हामिले कोरोनाको भ्याक्सीन तयार गर्यौ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 219
  •  
  •  
  •  
  •  
    219
    Shares

रुसका राष्ट्रपति भ्लाद्मीर पुटीनले रुसी बैज्ञानिकहरुले कोरोना भाईरस विरुद्धको खोप प्रयोगका लागि तयार भएको दावी गरेका छन् ।
मंगलबार उनले मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै भने “आज विहान कोरोना भाईरसका विरुद्ध पहिलो भ्याक्सीन तयार भएको छ ।”
यो खोप २ महिनासम्म गरिएको परिक्षणबाट उत्कृष्ट देखिएको छ जो मानवमा खतरा मुक्त छ, पुटिनले भनेका छन् ।
यसलाई रुसको स्वास्थ्य मन्त्रालयले समेत प्रमाणित गरेको छ । अब धेरै भन्दा धेरै मानिसहरुमा यो भ्याक्सीन दिने तयारि भैरहेको छ ।
भ्लाद्मिर पुटिनले सरकारी टेलिभिजनबाट गरेको घोषणामा रुसको माको भन्ने स्थानको  गेमालेया ईन्स्टीच्युटमा विकास गरिएको यो भ्याक्सीन पुरा रुपमा सुरक्षित रहेको र आफ्नी छोरीलाई पनि यो भ्याक्सीन दिएको बताएका छन् ।
पुटिनले भने, “मलाई लाग्छ कि यो भ्याक्सीन धेरैनै प्रभावकारी छ, यसले मानिसको ईम्युन सिस्टमलाई एकदम मजबुद राख्न सक्षम र म फेरि पनि भन्छु यो मानव सुरक्षाका हिसाबले खतरामुक्त छ ।”
: एजेंसीको सहयोगमा

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु