रूखले सोसेर राखेको कार्बनडाइअक्साइड विक्रीका लागि विश्व बैंकसँग सरकारको सम्झौता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सरकारले रूखले सोसेर राखेको कार्बनडाइअक्साइड विक्रीका लागि विश्व बैंकसँग सम्झौता गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदद–जेर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतालाई उत्सर्जन कटौती खरीद सम्झौता (ईआरपीए) नामाकरण गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त सम्झौता अनुसार प्रतिटन कार्बनडाइअक्साइडको मूल्य ५ अमेरिकी डलर तोकिएको छ । अव नेपालले ९० लाख टन कार्बनडाइअक्साइड विक्री गरेर करीब ५ अर्ब रुपियाँ अर्थात् ४५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । सम्झौतामा वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले उक्त रकम प्राप्त गर्न लागेको उल्लेख गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु