रेसलिङ लेजेण्ड द अण्डरटेकरले डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास लिएका छन् । उनले सर्भाइभर सीरीजको बेला सन्यास लिएका हुन् ।आईतवार ५५ वर्षका अण्डरटेकरले आफ्नो क्योक्टरको अनुरुप भावभंगिमा र कस्ट्यूमकोसाथमा अन्तिम पटक रिङमा कदम राखेका थिए । एनाउन्सरले रिङमा आएर अण्डरटेकरको फेयरवेलको घोषणा गरे । त्यसपछि अण्डरटेकरले रिङमा शानदार इन्ट्री गरे । आफ्नो करियरको बारेमा कुरा गरे । साथै उनले अब समय आईसकेको बताएका थिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185