रोहिट सेट्टीले फिल्म कर्मचारीलाई आफ्नो पारिश्रमिक दिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

फिल्म निर्देशक रोहिट सेट्टी कोरोनाको कारण गरिएको लकडाउनका समय कयौं पटक गरिबको सहयोगी बनेका छन् । यो पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतका फिल्ममा काम गर्ने मजदुरहरुलाई सहयोग गर्ने भएका हुन् ।
रोहितले अहिले प्रसारण भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका हुन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने बताइएको छ ।
कोरोना भाइरस महामारीको सुरुका समय एफडब्युआईसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत ब्यवस्था मिलाइदिएका थिए । सो स्थान ड्युटिपछि प्रहरी कर्मचारी बस्नका लागि सदुपयोग गर्दथे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु