रौतहटमा पानीको बहाबले सर्बसाधारणलाई मुस्किल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

रौतहट, जिल्लाको सदरमुकाम गौर देखि चन्द्रपुर सडकखन्डको सबगढामा रहेको लच्कामा पानीको बहाव बढेको छ । पानीको बहाब बढेपछि स्थानियलाई आवत जावत गर्न कठिनाई भैरहेको छ । मोटरसाईकल, साइकल, पैदलयात्रुहरु धेरै मुस्कीलले पार गरिरहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै बाढिको पानीले गौर नगर पालिकाका विभिन्न क्षेत्रहरुलाई डुवानमा पारेको छ ।
साथै भन्सार क्षेत्र र बरहवा आसपासको क्षेत्रको बाढीको प्रकोप अझ बढी रहेको छ ।
यता बागमती नदिमा बाढिको पानी घटेसङ्गै यसले कटान गर्न सुरु गरेको छ । बागमती नदिले राजदेवी नगरपालिकाको वार्ड नम्बर ४ मा बनेको बाध कटान गरिरहेको स्थानियले बताएका छन । स्थानिय प्रशासनका अनुसार अब बाढीको जोखिम कम हुँदै जाने छ । साथै सतर्कता अपनाउन पनि स्थानिय प्रशासनले पनि आग्रह गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु