रौतहटमा बाढीले ज्यान गुमाउने ३ जना

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

रौतहट ८,श्रावण /
केही यता परेको अविरल बर्षाका कारण रौतहटमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कटहरिया नगरपालिका—१ भसेडवाका विरेन्द्र यादवका २५ बर्षिय छोरा बैजु यादवको बाढीले बगाएर मृत्यु भएको छ । दाउरा टिप्न गएका यादवलाई बाढीले बगाएको थियो । यसअघि रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेरहिगुठीका एक बृद्धको पानीमा डुबेर मृत्यु भएको थियो ।
मंगलबार पनि रौतहटको चन्द्रपुर—३ गैडाटारका ५८ बर्षिय सुकमान थिङको मृत्यु भएको थियो । यो सँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यलयका प्रबक्ता तथा डिएसपी भरत श्रेष्ठले बताउनुभएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु