रौतहट : विपी जयन्तीको उपलक्ष्यमा दुई सय विरुवा बृक्षारोपण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares
साउन ६, रौतहट ।
आज (मंगलबार) बिहान नेपाली कांग्रेसले गौर नगरपालिका मा रहेको बस पार्क परिशरमा पार्टी सभापति कृष्णा यादवको नेतृत्वमा बृक्षारोपण गरेको हो ।
नेपाली काङ्ग्रेसको जिल्ला कार्य समिती रौतहटको आयोजनामा गौर  स्थित बसपार्कको परिसरका मसला,कदम,गोल्ड मोहर लगायत बिभिन्न  प्रजातिको २ सय बिरुवाहरु  बृक्षा रोपण गरिएको  छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती रौतहटको  सभापती कृष्णा यादव ले जिल्ला देखि वडा सम्मका समिति, भातृ संगठन र सुभेच्छुकहरु बिपी स्मृती दिवसको अवसरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा सहभागि भएको बताए । उनले भने, बिपीको समाजवादी दर्शनले नेपाली जनताको मन जितेको छ त्यसैले वहाँको स्मृती दिवसमा सर्वसाधारणको भब्य उपस्थीति हुने गर्दछ ।
वृक्षारोपण कार्यक्रममै रोपण गरिएको बिरुवाहरुको संरक्षणको लागि प्रति बिरुवाको एक बर्ष सम्मको लागि रु ५ सयको दरले कोषमा जम्मा गरिएको पार्टीको जिल्ला सभापती कृष्णा यादवले बताए।
वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय समितिका पदाधीकारी, प्रदेशसभा क्षेत्रीय समितिका पदाधीकारीहरु,सो वृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ का पुर्व माननिय सांसद सुनिल यादव,युवा नेता मोहन यादव,धमेन्द्र पसवान,श्री राम यादव र सन्तु यादाब लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु