लकडाउन पछि मयूर यातायात उपत्यकाभित्र संचालनमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 96
  •  
  •  
  •  
  •  
    96
    Shares

असार २९, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सरकारको निर्णय पश्चात संचालनमा आएका छन् । लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मयूर यातायातले ५० प्रतिशत भाडा बृद्धि गरेर सेवा सञ्चालन गरेको हो । अहिले मयूर यातायात बस काठमाडौं उपत्यकाभित्र संचालन भएका छन् । सरकारको निर्देशनपछि यातायात संचालन गर्ने तयारी सुरु गरेको सञ्चालक मोहन श्रेष्ठको भनाई छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मयूरका दुईवटा बसले काभ्रेसम्म सेवा दिन सुरु गरेको छ । अहिले मयूरले ३र४ वटा गाडी निकालिसकेको छ । लामो समय सवारी साधन थन्किएकाले अधिकांश सवारी मर्मत गर्नु पर्ने अवस्थामा पुगेका छन् । ती सवारीहरु मर्मत गरेपछि विस्तारै अरु पनि बसहरु संचालन गर्ने मयूर यातायातले जनाएको छ ।

मयूरले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दिने जनाएको छ । यातायात व्यवसायीहरुको छाता संठगन यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले आफ्ना मागहरु पूरा नगरेकाले तत्काल सार्वजनिक यातायात संचालन गर्न नसक्ने जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु