ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

श्रावण ८, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित गरिएको छ । गुठी संस्थानले हिजो सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा स्थगन गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।
कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको गुठी संस्था ललितपुरले जनाएको छ । हिजो मात्रै गुठी संस्थान ललितपुरले पत्र जारी गर्दै आउँदो श्रावण १० गते मच्छिन्द्रनाथ रथारोहणको लागि दिनको १२:०५ देखि १२:२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो ।
नेपाल सरकारले हिजो मध्यरातबाट लकडाउन पूर्ण रुपमा खोलेको बताएपनि जात्रा, सभा, समारोह जस्ता भीड जम्मा हुने कार्यक्रममा प्रतिवन्ध कायम नै रहेको बताएको थियो ।
रथारोहणको पटक पटकको स्थगनले आम जनमानसमा आशंका उब्जीएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु