लागुऔषध मुद्दामा बयान दिन एनसीबीको कार्यालय पुगिन् रकुलप्रित सिंह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

बलिउड लागुऔषध मुद्दामा आफ्नो बयान दिन शुक्रबार अभिनेत्री रकुलप्रित सिंह एनसीबीको कार्यालय पुगेकी छन् । रकुलका साथै एनसीबीमा दीपिका पदुकोणकी म्यानेजर करिश्मा प्रकाश र धर्मा प्रोडक्सनका निर्देशक क्षितिज प्रसाद पनि पुगेका छन् । करिष्मा यसमा सन् २०१७ मा दीपिकासँग गरिएको ड्रग्स च्याटका कारण तानिएको हो । उनीहरुमध्ये एनसीबीले सर्वप्रथम रकुलसँग सोधपुछ गर्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

दीपिकाकी म्यानेजर करिश्मासँग दिँउसो सोधपुछ गरिनेछ । हुन त एनसीबीले रकुललाई बिहीबार नै बोलाएको थियो । तर एनसीबीको पत्र नआएको भन्दै रकुल बिहीबार एनसीबी गइनन् । यता एनसीबीले भने रकुललाई अनलाइनमार्फत पत्र पठाएको र धेरैपटक फोनमार्फत सम्पर्क गर्न खोज्दा पनि कुरा हुन नपाएको बताएको थियो । रकुललको टिमले पत्र पाएको छैन भनेपछि एनसीबी टोलीले उनको घरमै गएर पत्र दिएको थियो । बिहीबार उपस्थित नभएकी रकुल शुक्रबार भने एनसीबी पुगेकी छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु