लामो समयपछि काममा फर्किइन् अभिनेत्री कंगना रनौट, सेयर गरिन् सुर्टिङको तस्वीर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

बलिउड अभिनेत्री कंगना रनौट पनि लामो समयपछि काममा फर्केकी छिन् । कंगनाले फेरी आफ्नो सुर्टिङ प्रोजेक्टमा काम सुरु गरेकी ह्न् । उनले लामो समयपछि सुर्टिङ गरेको तस्वीर सेयर गरेकी छिन् । कंगनाले हाल तमिलनाडुको मुख्य मन्त्री जयललिताको बायोपिक थलाइवीमा काम गरीरहेकी छिन्, जसमा कंगनाले जयललिताको भुमिका निभाउने छिन् । फिल्मको केही सिन सुट गरिसेकेको छ । धेरै अगाडी सुरु भएको फिल्मको काम कोरोना भाइरसको कारणले रोकिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तस्वीर सेयर गर्दै कंगनाले सानदार स्थानमा प्रतिभावान् र स्नेही निर्देशक एएल विजयको साथमा काम गर्नु सबैभन्दा सुखद क्षण भएको लेखेकी छिन् । तस्वीरमा कोरोना भाइरसको कारण फिल्म सेटको वातावरण केही फरक देखिएको छ भने सबै मानिसहरुले मास्क लगाएको देखिन्छ । कंगनाले केहि दिन अघि फिल्मको सुटिङ सुरु हुने भन्दै सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन् । उनी फिल्मको कामको लागि आफ्नो घर मनालीबाट हैदरावाद आएकी हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु