लामो समय देखी फरार रहेको ४ जना अभियुक्त पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रहरी कार्यालय मुगुले ४ जना फरार अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । बिभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको लामो समय देखी फरार रहेको ४ जना अभियुक्त पक्राउ परेका हुन् ।
प्रहरीले सोरु गाउँपालिका १ खत्याड गाँउपालिका १ र छायानाथ रारा नगरपालिकाका २ जना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
लुटपिट, चोरी मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु