लिक भयो ‘वानप्लस ९ प्रो’ को सीएडी बेस्ड रेन्डर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

‘वानप्लस ९ प्रो’ को सीएडी बेस्ड रेन्डर लिक भएको छ। लिक भएको डिजाइन हेर्दा यो फोन पनि भर्खरै लञ्च भएको ‘वानप्लस ८ टी’ सँग मिल्दोजुल्दो हुने देखिएको छ। वानप्लस ८ प्रोमा दिइएको जस्तै वानप्लस ९ प्रोमा कर्भ्ड डिस्प्ले पनि हुन सक्ने छ। वानप्लस ८ टीमा फ्ल्याट डिस्प्ले दिइएको छ। वानप्लस ९ प्रो मोडेलका केही डिटेल्स बेञ्चमार्क वेबसाइटमा लिक भएको पाइएको छ। यसबाट वानप्लसको यो नयाँ स्मार्टफोन अर्को वर्षको सुरुआतमै लञ्च हुने अनुमान लगाउन सकिन्छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

वानप्लस ९ प्रोको सीएसडी बेस्ड रेन्डर प्रतिष्ठित टेस्टर अनलिक्सले सेयर गरेको हो। अनलिक्सले आइफोन-११ प्रो सार्वजनिक हुनुभन्दा नौ महिना अगाडि नै त्यसबारे केही फिचर लिक गरेको थियो। यो रेन्डरअनुसार वानप्लस ९ प्रोको रिअर प्यानल ९पछाडि०मा चारवटा क्यामरा राखिएको छ। यसको डिजाइन सामसुङको ग्यालेक्सी नोट २० अल्ट्राजस्तै देखिएको छ। वानप्लस ८ टीमा पनि सोही स्थानमा क्यामेरा राखिएको छ। तर, त्यसको आकार फरक थियो। रिपोर्टअनुसार वानप्लस ९ प्रोमा ६.७ इञ्चको डिस्प्ले दिइने छ। र यो स्मार्टफोन ग्लासमेटलको बन्ने छ। गिकबेञ्चमा राखिएको डिटेल्सअनुसार यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ८७५ प्रोसेसर दिइने छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

वानप्लस ९ प्रो हाइएन्ड फोन हुने र वान प्लसको फ्ल्यागसिप पनि भएकाले ८ र १२ जिबी र्याम भेरियन्टमा दिनसक्ने छ। यो स्मार्टफोनमा एन्ड्रोइड भर्सन ११ दिइने छ। आगामी केही दिनमा यो स्मार्टफोनसम्बन्धी थप डिटेल्स बाहिरिन सक्ने छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु